काठमाडाैं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो।
योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।

प्रतिक्रिया