गोरखा सदरमुकामको एक कपडा पसलमा आगलागी (भिडियाे)

गोरखा सदरमुकामको एक कपडा पसलमा आगलागी (भिडियाे)

गोरखा, ७ चैत । गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा बुधबार बिहान भीषण आगलागी भएको छ । सदरमुकामको बिसौनी मोडमा रहेको सहित अन्सारीको पसलमा बिहान करिब साढे ५ को समयमा आगलागी भएको प्रहरी नायव उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने उनले बताए ।

आगलागीबाट पसल पुर्ण रुपमा जलेको छ । डिएसपि श्रेष्ठका अनुसार करिब २० लाख बराबरको लत्ता कपडा जलेर क्षती भएको हो ।

(भिडियाे समाचार)

प्रतिक्रिया

TOP