राष्ट्रपति कांग्रेसको प्रतिनिधि भएर काम गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियाे)

राष्ट्रपति कांग्रेसको प्रतिनिधि भएर काम गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियाे)

राष्ट्रपतिसंग आक्रोशित हुदै एमाले अध्यक्ष ओलीले भनेः राष्ट्रपति डामेको साढे हुनु हुदैन, आफ्नो थाङ्कामा बसेर आफुले पाएको अधिकारको उपयोग गर्नुहोस्

भिडियाे हेर्नुहाेस्ः 

प्रतिक्रिया

TOP