नेता र कर्मचारी नै भ्रष्टाचारी छन्, के अब सडक पेटीमा सुत्नेलाई पक्रिनु?: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

नेता र कर्मचारी नै भ्रष्टाचारी छन्, के अब सडक पेटीमा सुत्नेलाई पक्रिनु?: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् ।

भिडियाे हेर्नुहाेस्ः 

प्रतिक्रिया

TOP