गोरखामा अजिङ्गर भेटियो

गोरखामा अजिङ्गर भेटियो

गोरखा, २६ साउन । गोरखाको गण्डकी गाउँपालिकामा अजिङ्गर फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिए ।

उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ र गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक जोड्ने मोटरेवल पुल नजिकै त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको हो ।

अजिङ्गर फेला परेको स्थानमा प्रहरी सहितको टोली पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

भिडियाे

प्रतिक्रिया

TOP