भिमसेनथापा गाउँपालिकामा १८ वर्षीय युवक रुखमा झुन्डिएको अवस्थामा फेला

भिमसेनथापा गाउँपालिकामा १८ वर्षीय युवक रुखमा झुन्डिएको अवस्थामा फेला

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न. ४ धावा चौतारामा एक युवक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्
। वडा न ४ चौतारा मन्ज्याङमा १८ वर्षिय राजकुमार गोतामे घर नजिक काप्रोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । पोष्टमाटमका लागि उक्त शव आरुघाट लग्ने तयारी भईरहेको स्थानीयले बताएका छन ।

कार्यक्रममा काठमाडौँ क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए ।

उनले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं क्षेत्र ४ ९१० का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताए । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

TOP