राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले समात्यो

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले समात्यो

काठमाडाैं । सैनिकले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।
पछिल्लो परिस्थितिको फाइदा उठाउँदै बैंक लुटपाटमा संलग्न भएको आरोप लागेको छ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।

पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया

TOP