ललन कुमार चौरसिया ।
रौतहट , १५ साउन । नेपाल पत्रकार महासंघ रौतहट शाखा सदस्यको नबिकरण र नयाँ सदस्यको विवाद अझै मिल्न सकेको छैन । बिबादास्पद बनेको विषयका बिषयमा अहिले सम्म अन्योल रहेकोे छ ।
केही सदस्य को नवीकरण आपसी बिभेदले बर्तमन कायसर्मितिले गर्न नचाहेको र केही नयाँ सदस्य गलत तरिकाले सदस्य बनेकाले त्यो कार्य सच्याउनु पर्ने भन्दै अनिचितकालिनिन बन्द गरिएको कुरा पुर्ब अध्यक्ष रबिन्द्र साहले बताए । जिल्ला शाखा नसच्चिए जिल्ला साखा नै डिजल्ब हुने चेतावनी समेत दिए ।
महासंघ लाई कमाउने थलो बनाएको र ३ जना मिलेर गरिएको यो बद्नियेत पुर्न कार्यको घोर आपत्ति रहेकोे अर्का सञ्चारकर्मी एब पुर्ब सहसचिव पुष्पराज यादबले बताए । सन्चारकर्मीको हक हित मा लडनुको साटो भ्रष्टा कर्मचारी तस्कर र स्थानीय ठेकेदारसँगको मिलिमतोमा कमाउ खाने थलो बनाइ आम पत्रकार को नाम हासेको र आम नागरिक ले पत्रकार को खिल्ली उडएको यादवको भनाई छ ।
न्याय नपाइन्जेल यो महासंघ को ढोका बन्दै रहने कुरा पुर्व अध्यक्ष साहले बताए ।
प्रतिक्रिया