सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा नबढेको विरोधमा रिले अनशन सुरु

सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा नबढेको विरोधमा रिले अनशन सुरु

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिका पदाधिकारीहरु सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषय बजेटमा नसमेटिएको भन्दै रिले अनशनमा बसेका छन् ।

प्रतिक्रिया

TOP