कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

काठमाडौं, ५ असार । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।