गोरखाका प्रदेश सांसद आचार्य मन्त्रीमा नियुक्त

  • प्रकाशित मिति : June 13, 2021
  • गण्डकी डायरी

गोरखा, २९ जेठ । गोरखाका निर्वाचित गण्डकी प्रदेश सभाका सांसद हरिशरण आचार्य गण्डकी प्रदेशमा सरकारको मन्त्रीमा नियुक्त भएका छन् । काग्रेस नेतृत्वको गठबन्धन सरकारमा आर्चायले बिना बिभागिय मन्त्रीको सपथ ग्रहण गरेका हुन्।

उनि जनता समाजबादी पार्टीको गण्डकी प्रदेशको संसदीय दलको नेता समेत हुन् ।