गोरखामा आज १०६ जना संक्रमित थपिए

  • प्रकाशित मिति : June 8, 2021
  • गण्डकी डायरी

गोरखा, २५ जेठ । गोरखा जिल्लामा (आज) मंगलबार १०६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार गोरखामा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा पुष्टि हुनेहरुमा ४४ जना महिला र ६२ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।