गोरखा नगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : May 11, 2021
  • गण्डकी डायरी

गोरखा, २८ बैशाख । गोरखा नगरपालिका भित्र आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका भित्र स्वांब संकलन गरि पठाएका मध्ये थप २३ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

संक्रमण पुष्टी भएकाहरुमा ६ जना महिला र १७ जना पुरुष रहेको उनले बताए ।