गजलकार प्रदिप रोदनका ३ गजलहरु युटुवमा सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति : May 5, 2021
  • गण्डकी डायरी

बहुचर्चित एवं लोकप्रिय गजलकार प्रदिप रोदनले आफ्ना केहि गजलहरु युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । उनले ३ गजलहरु वाचन गरेर भिडियो सहित मंगलबार आफ्नै युटुव च्यानल प्रदिप रोदनमा सार्वजनिक गरेका हुन् । गजलकार रोदन पछिल्लो समय निकै नै रुचाइएका श्रष्टा हुन् ।

यस भिडियोमा समावेश भएका गजलहरु

१ ) दिनभर बगरमा बसेर वालुवा चाल्नु पर्थ्यो
     हुर्किएको छोरालाई पनि बुढि आमाले पाल्नु पर्थ्यो

२) माया लगाएको थिइस् धोका मिल्यो तँलाई,
    कमसेकम लौरो त मिल्थ्यो रुख लगाएको भए।

 

३) धेरै पछि आज आफैलाई हेरेर रोए
    अरुलाई हेरेर खुशि हुने बानी भएछ

भिडियो हेर्नुहोस्-