पेन्सनका लागि राष्ट्र बैंकले माग्यो बैंक खाताको विवरण (पत्र सहित)

  • प्रकाशित मिति : April 27, 2021
  • गण्डकी डायरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण ९पेन्सन०का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो ।

राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।