गोरखा, ७ फागुन । मोटरसाईकल चोरी गर्ने लम्जुङको दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । भट्टराइलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना सहित कारागर चलान गरिएको प्रहरीले जनाएको छ ।
उनलाई गएको माघ १३ गते चोरीको मोटरसाईकल सिहत प्रहरीले पक्राउ थियो ।