बढ्यो पेट्रोल र डिजेलको भाउ

  • प्रकाशित मिति : January 18, 2021
  • गण्डकी डायरी

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।