यशको ‘केजीएफ च्याप्टर-२’ को टीजर सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति : January 8, 2021
  • गण्डकी डायरी

काठमाडौं । रकस्टार यशको फिल्म केजीएफको टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै रिलीज भएको छ । फिल्मको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका थिए ।

जसमा यश एक्शन गरिरहेको देखिएको थियो ।

रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका थिए । यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो । तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भयो ।