मंगल ग्रहमा अक्सिजनको लागि रुख रोप्दै वैज्ञानिक !

  • प्रकाशित मिति : January 8, 2021
  • गण्डकी डायरी

पृथ्वी भन्दा बाहिर मंगल ग्रहमा जीवनको सम्भावना खोज्दै सारा विश्वका वैज्ञानिकहरुलाई एक नयाँ आशा पलाएको छ ।

अमेरिकाको स्पेस एजेन्सीले मंगल मिशनको रुपमा मंगल ग्रहमा अक्सिजनको लागि नयाँ टेक्निक फेला पारेको छ ।

यदि यसमा सफलता प्राप्त भए व्यापक रुपमा यसलाई बिस्तार गरिनेछ । नासाले नयाँ मार्स रोभर लञ्च गरेको छ ।

जसले आफ्नो साथमा हेलिकोप्टर लिएर गएको छ । साथै अन्य विभिन्न कुराहरु पनि । अब उक्त यात्राबाटै मंगल ग्रहमा रुख रोपेर आउने बताइएको छ ।

साथै अक्सिजन मिल्छ वा मिल्दैन भन्ने कुरा पत्ता लगाउनको लागि एक डिभाइस छोडिनेछ । मंगल ग्रहको वायुमण्डलमा ०.२ प्रतिशत भन्दा पनि कम अक्सिजन हुन्छ ।

एजेन्सीको सहयोगमा