पोखरा, ९ पुस । गण्डकी प्रदेशबाट ओली समुहको नेकपामा १०९ जना केन्द्रीय सदस्य थपिएका छन । गण्डकी प्रदेश अन्तरगत सबैभन्दा धेरै कास्की जिल्लाबाट २६ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । यस्तै गोरखा जिल्लाबाट ७ जना केन्द्रीय सदस्यमा थपिएका हुन् ।
प्रधानमन्त्री ओलीले मंगलबार १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी नै घोषणा गरेपछि को कता रहेछन् भन्ने प्रष्ट पारेको कार्यकर्ताले बताएका छन् । वामदेव पक्षधर मानिएकी पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी प्रतिनिधि सभा सांसद विद्या भट्टराई पनि ओली समूहको नयाँ केन्द्रीय सदस्य बनेकी छन् ।
जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् ।
यी हुन् ओली पक्षका थपिएका गण्डकी प्रदेशका केन्द्रीय सदस्य
कास्की
कृष्ण थापा
राजीव पहारी
मीना गुरुङ
रश्मी आचार्य
पुण्य पौडेल
दमोदर बैरागी
वेदबहादुर गुरुङ
पुष्पा केसी भण्डारी
विद्या भट्टराई
प्रभा कोइराला
दिलिपविक्रम शाही
बालकृष्ण काउचामगर
युवराज पौडेल
माधव बास्तोला
तेजनारायण अधिकारी
मनुमाया खत्री
अर्जुन सुनाम
मीत्रकुमारी गुरुङ
मीनाकुमारी गुरुङ
केसबहादुर केसी
दलबहादुर गुरुङ
क्या.लालकाजी गुरुङ
लोचन अधिकारी
सिर्जना शर्मा
प्रेम न्यौपाने
मनबहादुर गुरुङ
मुस्ताङ
चन्द्रमोहन गौचन
प्रेम तुलाचन
कृष्ण गौचन
छिरिङ ल्हामो गुरुङ
टासी साङ्गो गुरुङ
शर्मीला गुरुङ
मनाङ
पोल्देन छोतेन गुरुङ
त्रिपल पी गुरुङ
शान्तमाया परियार
लमजुङ
धनञ्जय दवाडी
टुका हमाल
भीष्म अधिकारी
जमिन्द्रमान घले
लक्ष्मी अधिकारी
गुमानसिंह अर्याल
प्रेम घले
गोवर्द्धन गौली
महेन्द्रलाल श्रेष्ठ
दीपा गुरुङ
फूलबहादुर गुरुङ
बमबहादुर थापा
तनहुँ
टुकराज सिग्देल
केदार सिग्देल
श्रीप्रसाद श्रेष्ठ
कृष्णकुमार श्रेष्ठ
भगवती न्यौपाने
सविता रसाइली
रामचन्द्र पाध्या
शेषमणि आचार्य
दधिराज सुवेदी
गोरखा
प्रेम गुरुङ
कृष्ण नेपाली
बाबुराम थापा
सम्झाना देवकोटा
कमल दानी
यादव बस्नेत
सुरेन्द्र थापा
स्याङ्जा
सूर्यप्रसाद गैह्रे ‘पारस’
मीनप्रसाद गुरुङ
चक्र पराजुली
मोहन रेग्मी
सीमा क्षेत्री
पुण्य भुसाल
खिम थापा
मुक्ति पाठक
नारायण मरासिनी
सुधिर पौडेल
देवी थापामगर
देवी थापा क्षेत्री
तारा शर्मा
ताज मोहम्मद मिया
पर्वत
विकास लम्साल
पदम गिरी
मनोहर विश्वकर्मा पौडेल
प्रेम लामिछाने
मेघनाथ सुवेदी
कल्पना चापागाईं
रामु गिरी
यज्ञ सुवेदी
बागलुङ
जनक पौडेल
श्रीप्रसाद शर्मा
टेकबहादुर केसी
ममता शर्मा
गीता शर्मा
नरबहादुर थापा
भीमप्रसाद शेरचन ‘सुनील’
डा. सूर्य पाठक
हिरा केसी
मोहनलाल शर्मा
म्याग्दी
नरदेवी पुन
नवराज शर्मा
हरिकृष्ण श्रेष्ठ
सन्तोष रावल
नवलपुर
रोशन गाहामगर
चन्द्रमणि खराल
जीवन श्रेष्ठ
दीपक अधिकारी
जनकलाल श्रेष्ठ
चन्द्रा पुन
पद्मा जिसी श्रेष्ठ
कृष्ण घिमिरे