नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा राष्ट्रिय विभूति हुन् भीमसेन थापा ।
सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । ग्रिक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।
महारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएर मारेको आरोपमा थापा नजरबन्दमा परेका थिए ।
पृथक बसाईको नियमित प्रस्तुतीमा “भिमसेन थापाको दर्दनाक अन्त्य” सामाग्रीलाई समेटिएको छ । तपाईहरुलाई इतिहासको बारेमा जानकारी गराउनका लागी हामीले यो प्रस्तुती तयार पारेका हौं ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।