स्याङजाका एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : December 2, 2020
  • गण्डकी डायरी

काठमाण्डौं, १७ मसिंर । गण्डकी प्रदेश अन्तरगत स्याङजाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा स्याङजाको गल्याङ नगरपालिका(४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मंसिर १ गते अस्पताल भर्ना भएका उनको मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।