कुन प्रदेशमा आज कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • प्रकाशित मिति : November 20, 2020
  • गण्डकी डायरी

काठमाडौं, ५ मसिंर । पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४५ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ भने ५३६४ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ९१ हजार २ जना पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?